Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:33 AM 0


सामाजिक संजाल पेसबुक मार्फत महिला साथीको फेसबुकमा बिभिन्न खालका अश्लिल फोटा तथा म्यासेज पठाई मानसिक यातना दिने नुवाकोट तुप्चे गाबिस-१ घर भएका ३० वर्षीय शिव पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

बैदेशिक रोजगारको सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पौडेललाई सोमबार नयाँबसपार्कबाट पक्राउ गरेको हो ।

पौडेललाई अनुसन्धान पश्चात बिद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply