Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:43 PM 0

नेपाली फिल्म ’जिस्म’ मा अर्चना पनेरू अनुबन्धित भएकी छन् । राजु गिरीको निर्देशनमा बन्न लागेको जिस्ममा अर्चना देखिने भएकी हुन् । हिन्दी चलचित्र ’जिस्म २’ मा सन्नी लियोनीको भूमिका थियो । 
सन्नीकै पथमा लागिरहेकी चर्चा बोकेकी अर्चनाले आउँदो फागुन १४ गतेदेखि व्यस्त हुनेछिन् । पर्दा बाहिर रहँदा निकै उत्तेजित दृश्य सुट गराएकी अर्चनाले चलचित्रको पर्दामा कस्तो करामत पस्किने हुन् ? चर्चाको विषय बनेको छ । 






«
Next
»
Previous

No comments

Leave a Reply