Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News

भाइवर, फेसबुकमा म्यासेज आउँछ, ‘मलाई पेनिस, टाइटेनिङ जेल ल्याइदिनुपर्‍यो । तर, उनले आफ्नो नाम सत्य बताउँदिनन् । साथी अथवा आफन्तलाई चाहिएको बताउँछन् । आफ्नो फोन नम्बर पनि भाइबरमै हालिदिन्छन । र, त्यो सामान ल्याउनका लागि घर बाहिरको एक्लो ठाउँमा पुग्छन् । यस्तो सामान मगाउने युवतीहरु हुन् । पेनिस सम्भोग गर्ने कृत्रिम साधन हो भने टाइटेनिङ जेलले योनीलाई टाइट बनाउने काम गर्छ अनलाइन बिजनेश ‘मेरो सपिङलाई’ दिनकै यस्ता म्यासेज र अर्डरहरु आइरहन्छन् । 

समयको रफ्तारसँगै मानिसको जीवनशैली र दैनिकी पनि फेरिँदो छ । फेरिँदो जीवनशैलीसँगै सेक्सका नयाँ नयाँ तरिकाहरु बिकसित हुँदैछन् । सम्भोगका यस्ता कृत्रिम साधन प्रयोगमा नेपाली युवती पनि अभ्यस्त बन्दैछन् । सेक्सटोयहरुको प्रयोग पुरुषले भन्दा महिलाले बढी गर्ने मेरो सपिङको व्यापारले देखाउँछ । यतिसम्मकी १७ वर्षका युवतीहरुले समेत टाइटनिक जेल मगाउँछन् । अधिकांश १७ देखि २५ वर्षसम्मका युवतीमा यसको आकर्षण रहेको छ ।


‘सेक्स टोय’का पनि विभिन्न सामाग्री विकसित भएका छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामाग्री नेपाली बजारमा छ । यस्तै सामग्रीको बढी अर्डर आउने मेरो सपिङका संचालक सिताराम रिमालले दैनिक नेपाललाई बताए । उनका अनुसार, काठमाडौं, धरान, पोखरा, विरगञ्ज, बुटवल झापाका युवतीहरुबाट यस्ता सामग्रीको निकै अर्डर आउने गरेको छ ।


रिमालका अनुसार, यस्ता सामग्रीहरु महिनामा ५०, ६० वटा बिक्री हुने गरेको छ । एक पटक महिनामा एक सयभन्दा बढी सामाग्री बिक्री भएको उनले बताए । गत एक वर्षदेखि सेक्सटोयहरुको माग अत्याधिक रुपमा आउन थालेको रिमालको अनुभव छ । पुरुषहरुले भने यौन बद्र्धक औषधीको माग गर्छन् । कसैले त सम्बन्धित ठाउँमै पुगेर ल्याउँछन् । मेरो सपिङका एक कर्मचारीले भने, ‘कतिपयले त यस्ता औषधीको पनि माग गर्छन्, जुन औषधी बेच्न सरकारले अनुमति नै दिएको छैन ।’
युवतीमै किन आकर्षण ?
अहिलेका अधिकांश युवतिहरुले बिहे अगाबै सेक्ससम्बन्ध राख्ने गर्दछन् । बिहेपछि आफ्नो लोग्नेसामु भर्जि्निटी प्रस्तुत गर्नसमेत टाइटनिक जेलको प्रयोग गर्ने पाइएको मेरो सपिङका कर्मचारीहरुको अनुभव छ । कम उमेरका युवतीहरुले समेत यस्ता सामग्री मगाउने भएकाले, उनीहरुले यौन क्रियाकलापलाई आनन्ददायी बनाउन टाइटनिक जेल प्रयोग गर्ने अनुमान लगाउन सकिन्छ ।
कतिपर्छ मूल्य ?
पेनिस भाइब्रेटरको मूल्य तीनदेखि छ हजार रुपैयाँसम्म पर्छ भने एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा भेजिना जेल प्राप्त गर्न सकिने मेरो सपिङले जनाएको छ ।
भारतीयले समेत नेपालबाटै मगाउँछन
यस्ता सेक्स टोयहरुको भारतीयहरुमा समेत उत्तिकै आकर्षण छ । उनीहरुले आफ्नो प्रडक्टहरु मगाउने गरेको मेरो सपिङले बतायो । भारतमा यस्ता सामान प्रयोग गर्नलाई गैरकानूनी मानिन्छ । त्यसैले गर्दा नेपालबाट उनीहरुले सेक्सटोय मगाउने गरेको छन् । अधिकांश तराईका जिल्लाहरुमा सेक्स सामग्री जाने गरेको पनि मेरो सपिङले जानकारी दियो ।
साभारः  दैनिक नेपाल बाट 

दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ । स्पेनमा यस्तो डरलाग्दो सैलुन छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ । तरबार र आगोसँगै स- साना कैँची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुची अनुसार गरिन्छ ।

अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ । अल्बर्टोले कपालको मामिलामा सधै नयाँ नयाँ प्रयोग गर्ने गरेका छन् । उनले पूरानो स्टाइललाई सधै अपनाउँदैनन् र नयाँनयाँ स्टाइलमा कपाल काटिदिन्छन् । उनी आफ्नोमा आउने ग्राहकसँग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउँछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् । अहिलेसम्म आफुले कैयौँ मानिसलाई नयाँ हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको संख्या दिन प्रतिदिन बढ्दैछ । 


                       

मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकीका कर्मचारी दिउँसो कार्यालयमै सुत्ने गरेको पाइएको छ । मंगलबार दिउँसो कार्यालय पुग्दा एकजना महिला कर्मचारी अनिता माझी कार्यालयमै सुतिरहेकी थिइन् । 

सञ्चारकर्मीहरु त्यहाँ पुग्दा उनलाई अर्का कर्मचारीले हत्तपत्त उठाए । स्वास्थ्य चौकीको मुख्यद्वार छेउको बेञ्चमा सुतेकी उनलाई अर्का कर्मचारी हेल्थ असिसटेन्ट मात्रिका उप्रेतीले झटपट उठाएका थिए 

                
त्रिशूली, नुवाकोटः भीषण वर्षात्सँगै सोमबार राति रसुवागढीमा पहिरोले २५ वटा कन्टेनरमा क्षति गरेको छ ।एकैपटक यति धेरै गाडीमा क्षति पुगेपछि रसुवा पशासनले सर्तकर्ता अपनाउन सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ । चीनको केरुङतर्फ सामान लिनका लागि नेपाल–चीन सिमाना भोटेकोशी नदीमाथि निर्मित मितेरी पुल छेउमा सोमवार वेलुका नै लाइन वसेका २५ थान कन्टेनरमा राति माथिबाट आएको ढुंगे पहिरोले पुरेर लाखौंको क्षति पुर्याएको स्थलगत उद्धारमा पुगेका जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले वताए । 
१५ दशमलव ६ किलोमिटर दुरीको स्याफ्रुबेँसी–रसुवागढी मार्गको अन्तिम विन्दु टिमुरे गाविस–१ रसुवागढीमा २५ थान कन्टेनरलाई माथिबाट खसेको पहिरो तथा ढुंगाले क्षति पुर्याउँदा करोडौं रुपैया बराबरको नोक्सामन हुन पुगेको प्रहरीले जनाएको छ । वर्षात्को समयमा वाढीपहिरोको खतरा बढेका कारण सडकमार्गमा यात्रा गर्दा सजकता अपनाउन आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
सडकको अवरोध तथा पहिरो र ढुंगा पन्छाउन स्काभेटर मगाइएको प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिरो र ढुंगाले लागेर ना५ख ६६६४, ना६ख ५३, ना६ख ७५०, ना३ख ५७१८, ना६ख ४५०८, ना३ख १३२, ना३ख ३९२, वा१ख ६४२४, वा२ख ३४६६, वा३ख २६८३, वा६ख ३५९५, वा६ख ३५९४ र ना३ख २३० नम्वरका कन्टेनरमा क्षति पुगेको घटनापछि उद्धारमा संलग्न प्रहरी निरीक्षक मुकुन्द खरेलले वताए ।
यसका साथै, घटनामा ना२ख ४८५७, वा२ख ३४४९, ना६ख २५७२, वा२ख ३४२९, ना६ख ४५७५, ना६ख ४९०४, ना२ख ४१६४, ना२ख ४८५७, ना५ख ७९२५, ना३ख ६७५, वा२ख ८०४० र बा३ख ५७६७ नम्वरको कन्टेनरमा क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ । कतिपय कन्टेनरको ६० प्रतिशत, कतिपयको २५ प्रतिशत भुभागमा क्षति पुगेको छ ।घटनालगत्तै सदरमुकाम धुन्चेवाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति तीन बजेदेखि खस्न थालेको ढुंगा विहान ११ वजेसम्म खसेको थियो ।
कन्टेनरलाई रसुवागढीमा लाइन राखेर चालक तथा सहचालक दुई किलोमिटर दक्षिणको टिमुरे वजारमा आएर बसेका कारण मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरी बल रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए । गएरातिको अविरल वर्षात्सँग आएको पानीले जिल्लाको पासाङल्हामु मार्गका दुई स्थानमा पहिरो गएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ ।
मंगलवार बेलुकीसम्ममा दुईवटा स्काभेटरलगाएर मुलखर्कको पहिरो पन्छाइएको छ भने टिमुरेमा आवतजावत बन्द भएको छ । नेपालको उत्तरी नाका अवरुद्ध हुँदा दर्जनौ मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए । अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग डोजर मगाएर बाटो पन्छाउने समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी बताए ।
टर्कीको अतातुर्क अन्तराष्ट्रिय विमानस्थलमा सांघातिक हमला भएको छ। उक्त हमलामा करीब ३६ जना मारिएको बीबीसीले जनाएको छ। बन्दुक र बमले गरिएको सांघातिक हमलामा १४७ बढी घाइते भएका छन्।
तीन जना आक्रमणकारीहरुले विमानस्थलको टर्मनल नजिकै विस्फोट गराएका थिए। उनीहरुले सुरक्षार्थ खटिएका प्रहरीमाथि पनि आक्रमण गरेका थिए। आक्रमण भएपछि अतातुर्क अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ। आक्रमणको त्यहाका प्रधानमन्त्री बिनाली यिलदिरिमले यो घटनामा तथाकथित इस्लामिक स्टेटको हात रहेको बताएका छन्। आक्रमणको जिम्मा कसैले नलिए पनि आइएस वा कुर्दिस भूमिगत समूहमाथि आशंका गरिएको छ। आक्रमणमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुर्याइएको छ।